मंगलवार, कार्तिक १० गते २०८३

Tuesday, Oct 27 2026 मंगलवार, कार्तिक १० गते २०८३

सारीमाथि ओभरकोट : अमेरिका सवारी हुँदा राष्ट्रपतिको गजबको पहिरन

सारीमाथि ओभरकोट : अमेरिका सवारी हुँदा राष्ट्रपतिको गजबको पहिरन

Sobizpress SuAdmin

५, चैत्र २०७५
  • 7.4K
    SHARES
  • राष्ट्रपति विद्यादेवी भण्डारीको आज अमेरिका सवारी भयो। महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेका राष्ट्रपतिलाई एयरपोर्टमा विदाइ गरियो। विदाइ समारोहमा राष्ट्रपतिको गजब पहिरन देखियो। यसअघि सधैँ विदेश भ्रमणमा जाँदा राष्ट्रपति भण्डारी सारीमा सजिनु हुन्थ्यो। आज भने दृश्य अलि फरक थियो। राससको यो फोटो झलक्क हेर्दा मैले त ज्ञानेन्द्र जस्तो पो देखिरा’को। पछि ध्यान दिएर हेर्दा त कोट पो लगाउनु भएको रहेछ। अझ ध्यान दिएर हेर्दा त सारीमाथि ओभरकोट लाउनु भाको रहेछ। यो पहिरनमा आजसम्म राष्ट्रपतिलाई नदेखेको भएर होला मलाई चैँ गजब नै लाग्यो यो पहिरन।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ५, २०७५ मंगलवार - १२:२९:०१ बजे

    Sobizpress SuAdmin

    He is chief editor of our media and continously working for society.

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology