मंगलवार, कार्तिक १० गते २०८३

Tuesday, Oct 27 2026 मंगलवार, कार्तिक १० गते २०८३

दरबारमार्गको डिस्को अगाडि लाइभ फाइट

दरबारमार्गको डिस्को अगाडि लाइभ फाइट

Sobizpress SuAdmin

५, चैत्र २०७५
  • 3.9K
    SHARES
  • शनिबार साँझ दरबारमार्गमा रहेको याक एन्ड यति होटल छेवैमा रहेको डिस्कोबाट बाहिरिने क्रममा केटाहरुबीच भएको फाइट लाइभ हेर्न पाइयो। शनिबार दिउँसो मात्र खुल्ने यो डिस्कोमा विशेष गरी भर्खरका केटाकेटीहरु झुम्मिने गर्छन्। के विषयमा कुरा मिलेनछ कुन्नि, निस्कने क्रममा एक हुल केटाहरुले एक जना केटालाई बाटैमा ठटाउँदै थिए। भिडियो हेर्नुस् https://youtu.be/nbTTy0Blym4

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ५, २०७५ मंगलवार - १२:१२:०९ बजे

    Sobizpress SuAdmin

    He is chief editor of our media and continously working for society.

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology