आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भदौ १२ गतेदेखि नेपाल एअरलाइन्स जापान उड्ने

भदौ १२ गतेदेखि नेपाल एअरलाइन्स जापान उड्ने

  • 3.8K
    SHARES
  • काठमाण्डौ । नेपाल वायुसेवा निगमले भदौ १२ गते अर्थात अगष्ट २९ तारिखदेखि काठमाडौं–ओसाका उडान गर्ने भएको छ । निगमले गएको असार १९ गतेदेखि ओसाका उडान गर्ने भनेर केही टिकट बेचे पनि यात्रु नभएको भन्दै उडान स्थगित गरेको थियो । अब भदौ २९ गतेदेखि हप्तामा २ वटा उडान हुने निगमका प्रवक्ता गणेश चन्दले बताए । अहिले धेरैले नेपाल–जापान उडानको बारेमा जानकारी राखेको र केहीले टिकट नै बुकिङ गरिसकेको उनको भनाई छ । २०७६ साउन ९ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - १४:१७:२२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology