आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालद्धारा मलेसिया पराजित

नेपालद्धारा मलेसिया पराजित

  • 5.7K
    SHARES
  • काठमाडौं । नेपालले मलेसियालाई ७ विकेटले हराएको छ ।ज्ञानेन्द्र मल्लको अर्धशतक सँगै टी २० विश्वकप छनोटको एसिया फाइनलमा पहिलो जित हात पारेको छ । यो जितसँगै नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायमै छ । यसकालागि कतारसँग अप्रत्यासित हार व्यहोरेको नेपालले बाँकी खेल भने जित्नुपर्छ । वर्षाका कारण ९ ओभरमा छोट्इएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो । आठौं ओभरको अन्तिम बलमा छक्का हान्दै नेपाललाई जिताएका विनोद भण्डारी १३ रनमा अविजित रहेका थिए। २०७६ श्रावण ०८ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - ०३:५१:२३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology