शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अन्तरिम संरचना बनाएरमात्र महाधिवेशन प्रक्रिया सुरु गर्नुपर्छ : कांग्रेस उपसभापति निधि

अन्तरिम संरचना बनाएरमात्र महाधिवेशन प्रक्रिया सुरु गर्नुपर्छ : कांग्रेस उपसभापति निधि

  • 5.6K
    SHARES
  • काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले अन्तरिम संरचना बनाएरमात्र महाधिवेशन प्रक्रिया सुरु गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको बिहीबारको बैठकमा महाधिवेशनको विषय प्रवेश गरेपछि बिहीबार राति ट्विट गर्ने यसो बताएका हुन् । बिहीबारको कांग्रेस बैठकमा संस्थापन पक्षले अन्तरिक संचरना गठन गर्न लचकता देखाए पनि संस्थापन इतर पक्षले निर्वाचन अनुसार नै अघि बढ्नुपर्ने तर्क राखेका थिए ।
    २०७६ साउन १० गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १०, २०७६ शुक्रवार - १३:०९:२२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology