शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

उदित नारायणलाई ज्यान मार्ने धम्की

उदित नारायणलाई ज्यान मार्ने धम्की

  • 5.1K
    SHARES
  • काठमाण्डौँ । भारतीय गायक उदित नारायणले पछिल्लो एक महिनादेखि ज्यान मार्ने धम्की पाइरहेको बताइएको छ । उदितले दुई हप्ताअघि यसबारे पुलिसलाई जानकारी गराएको भारतीय संचार माध्यमले जनाएको छ । उनका अनुसार पछिल्लो एक महिनादेखि कोही व्यक्तिले उनलाई फोनमा क्षती पुर्याउने धम्की दिइरहेका छन् । तर फोन गर्ने व्यक्तिले पैसाको कुनै माग नगरेको बताएका छन् । यसबारे उजुरी दर्ता हुने बित्तिकै धम्की दिने व्यक्तिको खोजी भइरहेको छ ।
    २०७६ श्रावण १३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १३, २०७६ सोमवार - २२:०८:०७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology