शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कांग्रेस र राजपाको अवरोधका कारण संसद्‌ बैठक स्थगित

कांग्रेस र राजपाको अवरोधका कारण संसद्‌ बैठक स्थगित

  • 5.8K
    SHARES
  • काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ। सुरुदेखि नै बैठक अवरुद्ध गर्दै करिब ३९ मिनेट नाराबाजी गरेका थिए। विपक्षी दलले सर्लाहीमा "इन्काउन्टर" मा हत्या गरिएका नेत्रविक्रम चन्द विप्लव समूहका नेता कुमार पौडेलको हत्या घटनालाई लिएर संसद अवरोध गरेका हुन्। प्रतिपक्षीले ‘कब्जामा लिएर’ प्रहरीले उनको हत्या गरेको भन्दै संसदीय छानबिन समितिको माग गर्दै आएका छन्। संसदीय सर्वोच्चता कायम गर, मानव अधिकारको रक्षा गर भन्दै विपक्षी दलका सांसदहरुले अवरोध जारी राखेपछि सभामुख महराले अर्को बैठक साउन १५ गते बस्ने गरी स्थगित गरेको जानकारी गराए।
    २०७६ श्रावण १३ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १३, २०७६ सोमवार - २२:०९:५७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology