आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

प्रचण्डको हेगअभिव्यक्ति पछि अन्तर्राष्ट्रिय संस्थाले सरकार असफल भएको वक्तव्य निकाले

प्रचण्डको हेगअभिव्यक्ति पछि अन्तर्राष्ट्रिय संस्थाले सरकार असफल भएको वक्तव्य निकाले

  • 4.1K
    SHARES
  • काठमाडौं । इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजे), एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले विज्ञप्ति जारी गरी सरकार असफल भएको दाबी गरेका हुन्। यी संस्थाले द्वन्द्वकालीन मानवअधिकार उल्लंघनलाई सम्बोधन गर्ने सवालमा नेपाल सरकार अकर्मण्य देखिएको जनाएका छन्। २०७६ श्रावण १३ गते सोमबार बिहान विप्लव समूह छाडेर नेकपा प्रवेश गर्ने नेताहरूलाई स्वागत गर्ने क्रममा प्रचण्डले हेग लगे पनि आफूलाई केही फरक नपर्ने अभिव्यक्ति दिएका थिए। ‘हेग लगेर पनि मलाई केही फरक पर्ने वाला छैन’, प्रचण्डले भनेका थिए, ’हेग लगे भने त म झन् विश्वकै हिरो भएर निस्कन्छु। (हेग) भन्नाले अन्तर्राष्ट्रिय अदालतलाई जनाउँछ। २०७६ श्रावण १४ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १४, २०७६ मंगलवार - ०९:४०:३८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology