आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भ्रष्टाचार अन्त्य गर्न सुत्र नै बनाउँ : प्रधानमन्त्री ओली

भ्रष्टाचार अन्त्य गर्न सुत्र नै बनाउँ : प्रधानमन्त्री ओली

  • 4.1K
    SHARES
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना माहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशिल बनाउन आह्वान गरेका छन् । आर्थिक बर्ष २०७६/०७७को बार्षिक कार्ययोजना प्रस्तुती तथा कार्यन्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै आज प्रधानमन्त्री ओलीले सो आह्वान गरेका हुन् । भ्रष्टाचार अन्त्य गर्न र सदाचारितालाई अवलम्बन गर्नका लागि सुत्र नै बनाउँ, मातहतको नजरमा नगिर्न र मातहतको नजरबाट गिर्नबाट जोगियो भने मान्छेले राम्रो काम गर्न सक्ने बताए । प्रधानमन्त्री ओलीले मन्त्री र सचिबहरुलाई कामलाई तिव्रता दिन र जेठ १५ मा बजेट ल्याउनुको उद्धेश्य आत्मसाथ गर्न आग्रह गरेका छन् ।
    २०७६ श्रावण १५ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १५, २०७६ बुधवार - २२:३२:३६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology