आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

योगेश भट्टराई पर्यटनमन्त्रीमा नियुक्त

योगेश भट्टराई पर्यटनमन्त्रीमा नियुक्त

  • 4.0K
    SHARES
  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए । २०७६ श्रावण १५ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १५, २०७६ बुधवार - २३:५२:१२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology