आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

खानिखोलामा ७० जनाले गरे रक्तदान

खानिखोलामा ७० जनाले गरे रक्तदान

  • 5.7K
    SHARES
  • खानिखोला । धादिङको धुनिबेशी नगरपालिका स्थित खानीखोलामा भएको कार्यक्रम मार्फत ७० जनाले रक्तदान गरेका गरेका छन् । लायन्स क्लब अफ धादिङ पिस खानिखोला र लियो क्लब अफ पिस खानिखोलाको सँयुक्त आयोजना र नेक्स्टजेन क्रियटिभ लिँक काठमाण्डौँको सहयोगमा रक्तदान कार्यक्रम भएको लियो क्लब अफ पिस खानिखोलाका पुर्व अध्यक्ष प्रमोद गिरीले बताए । लायन्स प्रदिप कुँवर र लियो रिसी रुपाखेतीको सँयोजनमा भएको कार्यक्रममा स्थानिय लगायतको सहभागीता रहेको थियो ।
    २०७६ श्रावण १५ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १६, २०७६ बिहिवार - ००:०२:३३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology