आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सिद्धलेकको कुम्पुर एनसेल टावरमा आगजनी

सिद्धलेकको कुम्पुर एनसेल टावरमा आगजनी

  • 5.0K
    SHARES
  • धादिङ। धादिङ सिद्धलेक गाउँपालिका स्थित वडा नं। ६ कुम्पुरमा रहेको दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलको टावरमा गए राती अज्ञात समुहले आगजनी गरेका छन् । हिजो मंगलबार राती अन्दाजी ९ः३० बजे टावरमा आगजनी भएको हो आगजनीबाट सम्पूर्ण उपकरणहरु पूर्ण क्षेति भएको प्रहरीले जनाएको छ । आगलागीबाट उक्त टावर रहेको आसपासमा एनसेलको सेवा अवरुद्ध भएको छ । विप्लव नेतृत्वको नेकपा माओवादीले टावरमाथि आगजनी गराएको हुन सक्ने अनुमान गरिए पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    २०७६ श्रावण १६ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १६, २०७६ बिहिवार - १८:५०:०७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology