आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बसको छतमा कुहिएको अवस्थामा एक युवाको शव फेला

बसको छतमा कुहिएको अवस्थामा एक युवाको शव फेला

  • 5.7K
    SHARES
  • बुटवल । बुटवलको बसपार्कमा एक युवक मृत अवस्थामा भेटिएका छन् । गुल्मी चन्द्रकोट गाउँपालिका–३ का अन्दाजी ३५ वर्षिय दीपक थापा बसपार्कमा रोकिराखेको बसको छतमा मृत अवस्थामा भेटिएका हुन् । लु १ ख ६१३७ नम्बरको गाडीको छतमा थापाको शव सडेको अवस्थामा शुक्रबार प्रहरीले फेला पारेको हो । सो गाडी साउन २ गतेदेखि सोही ठाउँमा पार्किङ गरी राखिएको थियो । इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डिएसपी भीमलाल भट्टराईले बसपार्कमा बस्दै आएका थापाको शव फेला परेको जानकारी दिएका छन् । २०७६ श्रावण १७ गते प्रकाशित  

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १७, २०७६ शुक्रवार - २२:५९:४५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology