आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

जुम्राको विवाद : नख्खु कारागारका १ कैदीको मृत्यु

जुम्राको विवाद : नख्खु कारागारका १ कैदीको मृत्यु

  • 5.2K
    SHARES
  • काठमाडौं । नख्खु कारागारमा विवादका कारण १ जना कैदीको मृत्यु भएको छ । ३५ वर्षका पूर्णबहादुर रावीलाई कोमलप्रसाद महतोले सिमेन्टको ब्लक प्रहार गरी हत्या गरेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले बताएका छन् । उनका अनुसार दुवै जना कर्तव्य ज्यानमुद्धामा संजाय भुक्तान गरिरहेका कैदी हुन् । जुम्रा हेर्ने क्रममा सामान्य विवाद भएपछि महतोले सिमेन्ट ब्लक प्रहार गरेका थिए । मृत्यु हुने रावी मानसिक सन्तुलन गुमाएको कैदी भएको पोखरलको भनाई छ । २०७६ श्रावण १७ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १७, २०७६ शुक्रवार - २३:०५:३५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology