शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अब उपनिर्वाचनको माहोल, मंसिर १४ गते हुने पक्का

अब उपनिर्वाचनको माहोल, मंसिर १४ गते हुने पक्का

  • 4.4K
    SHARES
  • काठमाण्डौँ । निर्वाचान आयोगले संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचन मंसिर १४ गते गर्ने भएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्ने उपनिर्वाचनको मिति तय गरेको हो । निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदमा निर्वाचन गर्ने निर्णय गरेको प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए । २०७६ श्रावण १७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १८, २०७६ शनिवार - ०६:३८:०४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology