शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

४ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

४ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

  • 4.7K
    SHARES
  • ठमाडौं । आइतवार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा ड्र्यागन एयरको उडानबाट हङकङ हुँदै काठमाडौं आएका चिनियाँ नागरिक लिनिङ्शीलाई ४ किलो सुनसहित पक्राउ गरिएको महानगरीय प्रहरी कार्यलयका प्रवक्ता ९एसएसपी० श्यामलाल ज्ञावलीले बताए । चिनियाँ नागरिक राहदानी नम्बर ईसी ५४३८६६६ बाहक लिनिङ्शीलाई ११ किलो तौलका ४ थान सुनसहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्र्यागन एयरको उडानबाट हङकङ हुँदै काठमाडौं आएका उनलाई भन्सार रेड च्यानल एक्सरे एरियामा जाँच गर्ने क्रममा लगेजमा लुकाई ल्याएको उक्त सुन सहित फेला एयरपोर्ट प्रहरीले पक्राउ गरेको हो । लिनिङ्शीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको ज्ञावलीले जानकारी दिए । २०७६ साउन २० गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २०, २०७६ सोमवार - २१:३३:०१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology