आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

काठमाडौँको ठूलो भर्‍याङमा दुर्घटना, धादिङ किरान्चोकका मग्रातीको मृत्यु

काठमाडौँको ठूलो भर्‍याङमा दुर्घटना, धादिङ किरान्चोकका मग्रातीको मृत्यु

  • 5.0K
    SHARES
  • काठमाण्डौँ । काठमाडौ महानगरपालिका–१५ ठूलो भर्‍याङमा सवारी दुर्घटना हुँदा एकको ज्यान गएको छ । ठूलो भर्‍याङमा ना ७ ख १३८१ नम्बरको ट्रकले बा ४५ प २७७४ नम्बरको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा धादिङ गजुरी गाउँपालिका–७ किरान्चोक का २० वर्षीय सुमन मग्राती घाईते भएका थिए । दुर्घटनामा गम्भीर घाइते मग्रातीको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
    २०७६ साउन २५ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २६, २०७६ आइतवार - ०३:३५:०० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology