आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

दाङ प्रहरी भन्छ, "विप्लव समुहले नै गाउँपालिकाको गाडीमा आगो लगाएको हो"

दाङ प्रहरी भन्छ, "विप्लव समुहले नै गाउँपालिकाको गाडीमा आगो लगाएको हो"

  • 5.0K
    SHARES
  • काठमाण्डौँ। बंगलाचुली गाउँपालिकाको गाडीमा आगजनी गर्ने प्रतिवन्धित विप्पलव समूह भएको दाङका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले दाबी गरेका छन् । उनले विप्लव समूहका विरुद्ध विध्वंसात्मक तथा आगजनी सम्बन्धी मुद्दा चलाउने बताएका छन् । बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वली चढ्ने रा १ झ १५२ नम्वरको सरकारी गाडीमा गएराति आगजनी गरिएको थियो । विध्वंसात्मक कार्यमा लाग्नु विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई घाटा हुने भन्दै प्रहरी प्रमुख पाण्डेले अब पक्राउ पर्ने नेता कार्यकर्तालाई नछोड्ने बताए ।
    २०७६ श्रावण २६ गते प्रकाशित
     

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २६, २०७६ आइतवार - २१:२६:५७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology