आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नागढुंगा आसपासमा सवारी साधनको चाप

नागढुंगा आसपासमा सवारी साधनको चाप

  • 4.8K
    SHARES
  • काठमाण्डौ । काठमाण्डौ भित्रिने मुख्य नाका रहेको नागढुंगामा आईतबार दिउँसो देखी सवारी साधनको चाप रहेको छ । नौबिसे नागढुँगा सडक खण्डको पिप्लामोडमा बस बिग्रिएकाले सवारी साधनको चाप भएको प्रहरीको भनाई छ । अहिले यो सडकमा एकतर्फी गाडी पास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । जिर्ण, साँघुरो सडक र गाडीको संख्या धेरै हुँदा दिनहुँजसो यो सडकखण्डमा जाम हुने गरेको छ । बिग्रिएको बस नबनेसम्म एकतर्फी गाडी गुड्ने हुँदा जाम अझै बढ्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।
    २०७६ श्रावण २६ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २७, २०७६ सोमवार - ०३:२२:१२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology