आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मुख्यमन्त्री पौडेलले बोली फेर्दै भने, "हेटौँडाबाट कसैले राजधानी सार्ने कुरा सोचे पनि पाप लाग्छ"

मुख्यमन्त्री पौडेलले बोली फेर्दै भने, "हेटौँडाबाट कसैले राजधानी सार्ने कुरा सोचे पनि पाप लाग्छ"

  • 6.2K
    SHARES
  •   हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले आफ्नो बोली फेरेका छन् । केही दिनअघि काठमाडौंमा सम्पादकहरुको भेलामा राजधानी सिंहदरकारको छाँयाभन्दा पर नुवाकोट वा रामेछाप राख्नु पर्ने अभिव्यक्ति दिएपछि आलोचना खेपिरहेका मुख्यमन्त्री पौडेलले प्रदेशको राजधानी सार्ने विषय कसैले सोचे वा सार्न खोजे उसलाई पाप लाग्ने बताएका छन् । आफू प्रदेशको जिम्मेवारीमा रहेसम्म कसैले राजधानी सार्ने कुरा सोचे पाप लाग्ने उनको भनाई थियो । जिल्ला समन्वय समिति मकपानपुरको चौंथो जिल्ला सभालाई सम्बोधन गर्दै मूख्यमन्त्री पौडेलले पूर्वाधारको व्यवस्थापन रहेको हेटौंडा बाहेक अन्यत्र राजधानीको सम्भाबना नरहेको बताएका छन् ।
    २०७६ श्रावण २६ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २७, २०७६ सोमवार - ०३:३४:१९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology