शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

शान्ति नेपालका उद्धव चेपाङ “सर्वोत्कृष्ट कर्मचारी २०१८”

शान्ति नेपालका उद्धव चेपाङ “सर्वोत्कृष्ट कर्मचारी २०१८”

  • 7.0K
    SHARES
  • धादिङ । शान्ति नेपालमा कार्यरत उद्धव चेपाङ “सर्वोत्कृष्ट कर्मचारी २०१८” हुनु भएको छ । उहाँ विगत २०७० साल देखि उक्त सँस्थामा आवद्ध हुनुहुन्छ । पोषण तथा खाद्य सुरक्षा परियोजनामा कार्यरत उहाँले चेपाङ समुदायको पोषण, स्वास्थ्य सरफाइ र आयआर्जनको क्षेत्रमा सहजिकरण गर्दै आईरहनु भएको छ । उहाँलाई आज शान्ति नेपालले नगद रु दश हजार र टोकन अफ लभ प्रदान गर्दै सम्मान गरेको हो । २०७६ साउन २७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २८, २०७६ मंगलवार - ०४:०८:२८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology