शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मन्त्रीलाई पक्राउ गर्न अदालतको आदेश, यस्तो छ अभियोग !

मन्त्रीलाई पक्राउ गर्न अदालतको आदेश, यस्तो छ अभियोग !

  • 4.4K
    SHARES
  • काठमाण्डौँ । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्रीविरुद्ध पक्राउ आदेश जारी भएको छ । बैंकिङ कसुर गरेको अभियोगमा उच्च अदालत पाटनले सोमबार मन्त्री खत्रीसहित व्यवसायी राजुप्रसाद श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो । २०७६ साउन २९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २९, २०७६ बुधवार - १७:०१:५३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology