आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ने. वि. संघ, (CTEVT ) मा शशिन्द्र मोहन राज केन्द्रिय सह-संयोजकमा मनोनित

ने. वि. संघ, (CTEVT ) मा शशिन्द्र मोहन राज केन्द्रिय सह-संयोजकमा मनोनित

  • 10.0K
    SHARES
  •   नेपाल विद्यार्थी संघ प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT ) मा शशिन्द्र मोहन राज लाई केन्द्रिय सह-संयोजक पदमा मनोनित भएका छन् । नेविसंघ CTEVT ईकाइ देखि CTEVT केन्द्रिय उपाध्यक्ष एवम् प्रदेश नं २ संयोजकको जिम्मेवारी समाल्दै आएका शशिन्द्र मोहन राज लाई सह-संयोजक को जिम्मेवारी ने.बि संघ केन्द्रिय सदस्य एवम् नेपाल विद्यार्थी संघ प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT ) का संयोजक अर्जुन बम ले दिएका हुन् ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३०, २०७६ बिहिवार - ००:३५:३० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology