शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

  • 6.9K
    SHARES
  • काठमाण्डौँ । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । अधिकारीको शनिवार बिहान असामयिक निधन भएको हो । अधिकारीलाई अन्तिम श्रद्धान्जली अर्पण गर्न उहाँकै निवास डल्ल्लु,स्वयम्भूमा १ बजे देखि ३ पार्थिव शरीर राखिनेछ भने आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । चलचित्र वासुदेव, मनको बाँध, बेहुली, मसान लगायत दर्जनौँ चलचित्रमा उहाँको जीवन्त अभिनय रहेको छ ।
    २०७६ साउन ३२ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०७६ शनिवार - २०:०७:१४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology