आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अब नेपालीमा ग्रह र ताराको नाम

अब नेपालीमा ग्रह र ताराको नाम

  • 7.9K
    SHARES
  • काठमाडौं । ‘एचडी १००७७७’ र एचएटी–पी–५बी कुनै जासुसी कोड जस्तै लाग्छन् । तर यी सौर्यमण्डल बाहिर खोजिएका ग्रह र ताराका वैज्ञानिक नाम हुन् । अब यस्तै ग्रह र ताराको नेपाली नाम राख्न पाइने भएको छ । अन्तरीक्षमा रहेको ग्रह एचडी १००७७७बी र नारा एचडी १००७७७ को नेपाली नाम प्रस्ताव गर्न आह्वान गरिएको छ । प्रस्तावित नाम भदौ १४ गतेभित्र नेपाल एस्ट्रोनोमिकल सोसाइटीमा अनलाइन फर्ममार्फत पेस गर्नुपर्नेछ । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छ । २०७६ भदौ १ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १, २०७६ आइतवार - १६:०४:४४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology