आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गजुरी ८ वेल्खु खोलाबाट एक्साभेटर नियन्त्रमा

गजुरी ८ वेल्खु खोलाबाट एक्साभेटर नियन्त्रमा

  • 4.7K
    SHARES
  • गजुरी । जिल्ला प्रहरी कार्यालय धादिङले गजुरी गा.पा.वाड नं. ८ वेलवोटे स्थित वेल्खु खोलामा अवैध रुपमा एक्साभेटर प्रयोग गरी गिट्टी वालुवाको उत्खनन गरिरहेको एक्साभेटर नियन्त्रमा लिएको छ । ईलाका प्रहरी गजुरी कार्यालयवाट खटिएको प्रहरी टालीले वेलवोटे लामाचिरा स्थितवाट HYUNDAI कम्पनीको Robex SMART 220L लेखिएका एक्साभेटर र सो एक्साभेटरको चालक र अपरेटर प्रकाउ परेका छन । चालक मकवानपुर मनहरी गा.पा.वडा नं. ८ खरङ्गा वस्ने वर्ष २२ को राकेश श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि गजुरी गाउ पालिकाको कार्यालय बुझाएको प्र.ना.उ.रुपक खड्काले नागरिक पाटीलाई बताएका छन ।
    २०७६ भाद्र २ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३, २०७६ मंगलवार - ०२:३०:५१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology