शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको सिद्धलेकमा श्रीमती र छोरालाई आगो लगाएर जलाउने प्रयास

धादिङको सिद्धलेकमा श्रीमती र छोरालाई आगो लगाएर जलाउने प्रयास

  • 6.2K
    SHARES
  • काठमाडौं । धादिङमा एक जना पुरुषले आफ्नो श्रीमती र छोरालाई आगो लगाएर जलाउन खोजका छन्। धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी रुपक खड्काले गएराति सिद्धलेक गाउँपालिका १ धारापानीका जिवेश लम्सालले आफ्नी २४ वर्षीया विमला लम्साल र २ वर्षको छोरा जेनिसलाई आगो लगाइ मार्ने प्रयास गरेको बताए। श्रीमती लम्सालको अनुहार र हात र छोराको कोखा हात र टाउकोको आंशिक भाग जलेको प्रहरीले बताएको छ। उनीहरूको काठमाण्डौँमा उपचार भैरहेको छ । जिवेश अहिले प्रहरी नियन्त्रणमा रहेको प्रहरीको भनाई छ । २०७६ भदौ ३ गते प्रकाशित
     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७६ बुधवार - ००:०९:५८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology