आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

विद्युतीय टिकट प्रणाली लागू नगरे बसको अनुमति खारेज गरिने

विद्युतीय टिकट प्रणाली लागू नगरे बसको अनुमति खारेज गरिने

  • 4.2K
    SHARES
  • काठमाडौं । पोखरामा यही भदौ १५ गतेभित्र अनिवार्य रुपमा सम्पूर्ण पोखरा क्षेत्रमा सञ्चालन हुने यात्रुबाहक बसहरुमा ई टिकेटिङ सिस्टम सञ्चालन हुने भएको छ। पोखरा महानगरपालिकाको आह्वानमा सञ्चालन भएको उक्त सिस्टम यही भदौ १६ गतेदेखि सञ्चालनमा आउनेछ । कुनै यात्रुबाहक बसमा उक्त प्रविधि जडान नभएको भए सवारी साधन अनुमतिपत्र खारेज हुने महानगरले चेतावनी दिएको छ । कारोबार दैनिकमा खबर छ । २०७६ भदौ ५ मा प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७६ बिहिवार - १५:०९:३५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology