शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुरको भीमफेदीबाट लागुऔषधसहित एकजना पक्राउ

मकवानपुरको भीमफेदीबाट लागुऔषधसहित एकजना पक्राउ

  • 5.8K
    SHARES
  • हेटौंडा । ईलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरबाट खटिएको प्रहरी टोलिले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। दोलखाको वैदेश्वर गाउँपालिका–१ बस्ने १९ वर्षीय पासाङ लामालाई भीमफेदी गाउँपालिका–६ स्थित सडक खण्डबाट पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीले ना१ज ५५२३ नम्बरको यात्रुबाहक सुमोबाट लामालाई लागुऔषध फेनारगन ५० एम्पुल, नुफिन ५० एम्पुल, डाइजेल्याब ५० एम्पुलसहित पक्राउ गरेको जनाईएको छ । २०७६ भदौ ५ मा प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ६, २०७६ शुक्रवार - ०५:२५:२२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology