शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रधानमन्त्रीको प्रत्यक्ष निगरानीप्रति संवैधानिक निकायको आपत्ति

प्रधानमन्त्रीको प्रत्यक्ष निगरानीप्रति संवैधानिक निकायको आपत्ति

  • 5.4K
    SHARES
  • काठमाडौं । संवैधानिक अंगहरुका प्रमुखमाथि प्रधानमन्त्रीले प्रत्यक्ष निगरानी गर्ने व्यवस्थाप्रति संवैधानिक निकायका प्रमुखहरुले आपत्ति जनाएका छन् । संविधानतः संघीय संसदप्रति जवाफदेही र उत्तरदायी रहने संवैधानिक अंगहरुका प्रमुखले वित्तीय उत्तरदायित्व वहन गरेरनगरेको सम्बन्धमा निगरानी गर्ने अधिकार प्रधानमनत्रीलाई दिने प्रवधान राखेर विधेयक पारित भएपछि उनीहरुले आपत्ति जनाएका हुन् । प्रतिनिधिसभाबाट हालसालै पारित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा बनेको विधेयक, २०७६ मा संविधानले संवैधानिक निकायलाई लिएको अधिकार र कर्तव्यसँग बाझिने प्रावधानहरु रहेको उल्लेख गर्दै संवैधानिक निकायका पदाधिकारीहरु असन्तुष्ट बनेका छन् । नागरिक दैनिकमा खबर छ । २०७६ भदौ ८ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ८, २०७६ आइतवार - १५:०८:३२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology