आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङको थाक्रेमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको स्थापना

धादिङको थाक्रेमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको स्थापना

  • 5.0K
    SHARES
  • थाक्रे । धादिङ्गको थाक्रे गाउँपालिका २ घलेगाउँमा अस्थायी आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । ग्रामिण क्षेत्रमा सहज रूपमा आधारभुत स्वास्थ्य सेवा पुर्याउने उदेश्यले अस्थायी आधारभुत स्वास्थ्य सेवा केन्द्रको स्थापना गरिएको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले बताए । कार्यक्रममा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष अम्बिका रूपाखेती, वडाध्यक्ष राजकुमार पौडेल लगायत स्थानियहरुको पनि उपस्थिति रहेको थियो । २०७६ भदौ ८ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ९, २०७६ सोमवार - ०५:३९:०४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology