आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

राजधानी र नामकरणलाई एजेन्डा नबनाएको भन्दै मुख्यमन्त्री र सभामुखप्रति सांसदहरू रुष्ट

राजधानी र नामकरणलाई एजेन्डा नबनाएको भन्दै मुख्यमन्त्री र सभामुखप्रति सांसदहरू रुष्ट

  • 5.3K
    SHARES
  • मकवानपुर । प्रदेश सरकारले स्थायी राजधानी र नामकरण विषयलाई चालू प्रदेशसभामा एजेन्डा नबनाएको भन्दै सांसदहरू मुख्यमन्त्री र सभामुखप्रति रुष्ट बनेका छन् । प्रदेशसभाको सोमबार बैठकमा सत्तापक्ष र प्रतिपक्ष सांसद्ले यो विषयमा कार्यविधि नै तयार भइसकेको अवस्थामा सभाको कार्यसूचीमा किन समावेश नगरिएको भन्दै प्रश्न गरेका थिए । केही सांसदले मुख्यमन्त्री डोरमणि पौडेल र सभामुख सानुकुमार श्रेष्ठप्रति आक्रोशसमेत पोखेका थिए । विशेष समयमा बोल्ने २१ सांसद्मध्ये धेरैले यो दुई विषयलाई तत्काल सदनबाट टुंग्याउन जरुरी रहेको बताएका थिए । २०७६ भदौ १० गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १०, २०७६ मंगलवार - १८:३०:५६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology