आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सितापाईला-आचार्य पोखरी-बाह्रबिसे रुटमा बस सञ्चालन

सितापाईला-आचार्य पोखरी-बाह्रबिसे रुटमा बस सञ्चालन

  • 4.0K
    SHARES
  • जिवनपुर । धादिङको धुनिबेशी ४ बाह्रबिसे पुग्ने गरी बस सेवा सन्चालन गरिएको छ । यस अघि जिवनपुर सम्म सञ्चालन हुने बस बाह्रबिसे सम्म सञ्चालन गरिएको वडा नम्बर ४ का अध्यक्ष हरि सुबेदीले बताए । वर्षा सकिएसँगै चाडपर्वलाई लक्षित गर्दै प्रभु यातायात प्रा.लि. नामको उक्त बस शुक्रबार देखी सञ्चालन गरिएको वडा अध्यक्ष सुबेदीको भनाई छ । उनका अनुसार बस मध्यान्ह १२ बजे सितापाईलाबाट छुटेर छत्रे–जिवनपुर–आचार्यपोखरी हुँदै बाह्रबिसे पुग्नेछ भने सोहि रुट हुँदै सोहि दिनको भोलिपल्ट बिहान ७ बजे बाह्रबिसेबाट छुट्ने छ । २०७६ भाद्र १३ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १४, २०७६ शनिवार - ०२:२६:१९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology