आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

यस्तो हुनेछ कतार विश्वकप २०२२ को प्रतिक चिन्ह हेनुहोस् ......

यस्तो हुनेछ कतार विश्वकप २०२२ को प्रतिक चिन्ह हेनुहोस् ......

  • 5.7K
    SHARES
  • एजेन्सी । सन् २०२२ को कतार विश्वकप फुटबलको आधिकारिक लोगो सार्वजनिक गरिएको छ। मंगलबार कतारको राजधानी दोहामा प्रतिक चिन्ह सार्वजनिक गरिएको हो। कतारको स्थानिय समय अनुसार मंगलबार साँझ ८स्२२ बजे कतारका बुर्ज खलिफा, कतारा सास्कृतिक ग्राम, सैफ वाकिफ तथा अल जुबारा किल्लामा विश्वकपको प्रतिक चिन्हलाई सार्वजनिक गरिएको थियो। यसका साथै संसारका लन्डन, जोहान्सवर्ग, मेक्सिको सिटी, मुम्बई, पेरिस तथा सिउल लगायतका २४ शहरहरूमा पनि यसलाई एकसाथ सार्वजनिक गरियो। २२ औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता नोभेम्बर २१, २०२२ मा कतारमा सुरू हुनेछ भने डिसेम्बर १८ मा कतारको राष्ट्रिय दिवसला दिन फाइनल खेलिनेछ। २०७६ भदौ १८ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १८, २०७६ बुधवार - १७:००:५७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology