आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङका विप्लव समुहमा आवद्ध ३ जनाद्धारा आत्मसमर्पण

धादिङका विप्लव समुहमा आवद्ध ३ जनाद्धारा आत्मसमर्पण

  • 5.6K
    SHARES
  • धादिङ । नेकपाको विप्लव समुहमा आवद्ध धादिङका ३ जनाले आत्मसमर्पण गरेका छन् । नेपाल सरकारद्वारा प्रतिबन्धित बिप्लव समुहसंग भएको सबै सम्बन्ध टुटाई बिना कसैको करकाप स्वेच्छापुर्वक कानूनको पुर्ण पालना गरी सामान्य जिवन यापन गर्ने प्रण गर्दै ३ जनाले आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । आत्मसमर्पण गर्नेमा गल्छी ३ बस्ने वर्ष ३० का इश्वर खतिवडा, सोहि ठाउँ बस्ने वर्ष २९ की सुनिता न्यौपाने र गल्छी २ बस्ने वर्ष ३५ को राम बहादुर भुजेल रहेको सुचना अधिकारी रुपक खड्काले बताए । यस अघि पनि धादिङका ५ जनाले प्रहरी सामु आत्मसर्मपण गरेका थिए । २०७६ भाद्र १८ गते प्रकाशित यो पनि पढ्नुस्.... विप्लव समुहमा आवद्ध धादिङका ५ जनाले गरे आत्मसमर्पण  

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १९, २०७६ बिहिवार - ०५:२६:३८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology