आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

निर्माण पूरा नहुँदै भत्कियो सय करोडको सडक

निर्माण पूरा नहुँदै भत्कियो सय करोडको सडक

  • 4.1K
    SHARES
  • जनकपुर । एसियाली विकास बैंक ९एडीबी० को ऋण अनुदानमा निर्माणाधीन जनकपुरको सहरी सडक पूरा नहुँदै भत्कन थालेको छ । गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग र मापदण्डविपरित काम गर्न निर्माण पूरा भएको घोषणा हुन नपाउँदै सडक भत्किन थालेको हो । जनकपुर बजार क्षेत्रमा भूमिगत नाला सडक निर्माण तथा एकीकृत फोहोर व्यवस्थापनका लागि सडक बनाउन एडीबी र तत्कालीन जनकपुर नगरपालिकाबीच पाँच वर्षअघि सम्झौता भएको थियो । सम्झौताअनुसार अबको चार महिनाभित्र आयोजना पूरा गरी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्नेछ । हस्तान्तरण गर्ने समय नजिकिदै जाँदा नयाँ बनेको सडक अधिकांश ठाउँमा जीर्ण भएको छ । २०७६ भदौ २० गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २०, २०७६ शुक्रवार - १५:३०:४४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology