शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बिजुली किन्न तात्यो भारत, १५ हजार मेगावाट किन्ने योजना

बिजुली किन्न तात्यो भारत, १५ हजार मेगावाट किन्ने योजना

  • 3.2K
    SHARES
  • काठमाडौं । नेपालबाट १० वर्षभित्र १५ हजार मेगावाट किन्ने योजना बनाएको छिमेकी राष्ट्र भारतले यसका लागि पहलकदमी अघि बढाएको छ। छिमेकी राष्ट्र नेपाल र भुटानबाट भारतमा बिजुली ल्याउने योजना बनाएको भारत सरकारले यसका लागि पहल थालेको हो। बिहीबार नेपालसहित बंगलादेश, भुटान र भारत अर्थात् बीबीआईएन देशसँग विद्युत व्यापारका लागि गरेको छलफलमा भारतीय अधिकारीहरुले स्पष्ट रुपमा भारतले छिमेकी राष्ट्रहरुबाट बिजुली किन्न चाहेको बताउँदै यसका लागि वातावरण बनाउन आग्रह गरेका थिए। कारोबारमा खबर छ । २०७६ भाद्र २२ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २२, २०७६ आइतवार - १५:१९:५१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology