आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

डेंगुबाट अहिलेसम्म ४ जनाको मृत्यु, २ हजार ६ सय संक्रमित

डेंगुबाट अहिलेसम्म ४ जनाको मृत्यु, २ हजार ६ सय संक्रमित

  • 4.1K
    SHARES
  • काठमाडौं । डेंगुको संक्रमणबाट अहिलेसम्म ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट प्राप्त आधिकारिक जानकारी अनुसार चार जनाको मृत्यु भएको बताए । महाशाखाका अनुसार देशभर करीब २ हजार ६ सय बिरामीमा डेंगुको संक्रमण आशंका गरिएको छ । यो तथ्यांक सरकारी अस्पतालमा भर्ना भएका बिरामीहरूको मात्र भएको जनाईएको छ । २०७६ भाद्र २३ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २३, २०७६ सोमवार - १९:४३:०८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology