शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सरकार निकटलाई सरकारी पदक, आफैंले आफैंलाई पदक सिफारिस

सरकार निकटलाई सरकारी पदक, आफैंले आफैंलाई पदक सिफारिस

  • 3.3K
    SHARES
  • काठमाण्डौँ । सरकारले संविधान दिवसको अवसर पारेर वितरण गर्ने विभिन्न मानपदवी तथा विभूषणबाट शक्ति र सत्तावरिपरि हुनेमात्रै विभूषित हुने गरेको देखिएको छ। मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार घोषणा गरिएका मानपदवी र अलंकार प्रधानमन्त्रीको निजी चिकित्सकदेखि व्यापारीले पाएबाट पनि यो पुष्टि भएको छ। विभूषण सिफारिस समितिले राष्ट्रको गौरव वृद्धि गर्ने कार्यमा विशेष योगदान पुर्‍याएको, आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरी राष्ट्रलाई योगदान पुर्‍याएको, सरकारी सेवासँग सम्बन्धित भए आफूलाई तोकिएको काम प्रशंसनीय रुपमा सम्पादन गरेको, विदेशी नागरिक भए नेपालको सम्मुन्नति तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सम्मान बढाउने कार्यमा विशेष योगदान दिएको व्यक्तिलाई सिफारिस गर्नुपर्ने प्रावधान छ । त्यस्तै कुनै साहसी तथा बुद्धिमत्तापूर्ण कार्य गरी विशेष योगदान दिएको व्यक्तिलाई पदक दिनुपर्नेमा सरकारी निकटलाई पदकका लागि सिफारिस गर्ने प्रचलन बढ्दै गएको छ । नागरिक दैनिकमा खबर छ । २०७६ असोज ०४ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ४, २०७६ शनिवार - १५:३८:३५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology