मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

माथिल्लो तामाकोशी आयोजनाको शेयरधनीले लाभांश पाउन अझै पाँच वर्ष कुर्नु पर्ने

माथिल्लो तामाकोशी आयोजनाको शेयरधनीले लाभांश पाउन अझै पाँच वर्ष कुर्नु पर्ने

  • 5.8K
    SHARES
  • काठमाडौं । माथिल्लो तामाकोशी आयोजनाको शेयरधनीले लाभांशका लागि अझै पाँच वर्ष कुर्नुपर्ने भएको छ । आयोजना पूरा हुन समय लागत बढ्ने र समयमा नै आयोजनाबाट विद्युत उत्पादन नहुने भएपछि पाँच वर्ष कुर्नुपर्ने भएको हो । अहिले आयोजनाको लागत ७० अर्ब पुगिसकेको छ । शुरुको ३५ अर्ब लागत बढेर ७० अर्ब पुगेको हो । आयोजना सकिने बेलासम्म यसको लागत १ खर्ब लाग्ने अनुमान गरिएको छ । १ खर्ब निर्माण लागत लाग्ने भएसँगै उक्त आयोजनाले व्याज, ऋण भुक्तानीपछि मात्रै लगानीकर्तालाई लाभांश वितरण गर्न शुरु गर्छ । त्यसका लागि करिब पाँच वर्षको समय लाग्ने बताईएको छ । २०७६ असोज ०४ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ५, २०७६ आइतवार - ०४:५८:२३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology