आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नाैबिसे-नागढुँगा सडकमा कालोपत्रेे गरिँदै, विभिन्न स्थानमा सवारी चाप

नाैबिसे-नागढुँगा सडकमा कालोपत्रेे गरिँदै, विभिन्न स्थानमा सवारी चाप

  • 5.1K
    SHARES
  • खत्रीपाैवा । नाैबिसे-नागढुँगा सडकको विभिन्न स्थानमा सवारी चाप रहेको छ । बढि जिर्ण भएको स्थानहरुमा कालोपत्रे गर्ने काम भैरहेकाले सवारी साधनको चाप भएको हो । आईतबार बिहान खत्रीपाैवा आसपासमा कालोपत्रेको काम भैरहेको छ । शनिबार पनि दिनभरजसो सवारी साधनको चाप हुँदा यात्रुहरुले सास्ती पाएका थिए । चाडपर्व नजिकँदै गर्दा गरिने कालोपत्रेका कारण आफुहरुले बढि दुख पाएको यात्रुहरुको गुनासो छ । जिर्ण तथा उकालो र घुम्ती यस सडकमा एउटा सवारी साधन विग्रिँदा पनि सवारी साधनको लामो लाईन हुने गर्छ । २०७६ असोज ०५ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ५, २०७६ आइतवार - १६:४९:०५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology