शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रहरीहरी नायब निरीक्षकबाट तालिम केन्द्रमै बलात्कृत भइन् महिला प्रहरी प्रशिक्षार्थी

प्रहरीहरी नायब निरीक्षकबाट तालिम केन्द्रमै बलात्कृत भइन् महिला प्रहरी प्रशिक्षार्थी

  • 3.6K
    SHARES
  • काठमाण्डौँ । जनतालाई शान्ति, सुरक्षा प्रदान गर्ने उद्देश्यले प्रहरी संगठनमा भर्ना हुन आएकी एक महिला प्रहरी प्रशिक्षार्थी तालिम केन्द्रभित्रै बलात्कृत भएकी छन् । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा प्रहरी जवानको तालिम लिइरहेकी महिला प्रशिक्षार्थी सोही तालिम केन्द्रमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) बमबहादुर रानाबाट बलात्कृत भएकी हुन् । सई बमबहादुर रानाले तीन दिनअघि ब्यारेकभित्रै बलात्कार गरेको पीडितले बताएकी छन् । प्रहरी स्रोतका अनुसार विगत ३ महिनादेखि ती पीडित महिलाले जवान पदको तालिम लिँदै आएकी थिइन् । सई रानाले आफूलाई विभिन्न दबाब दिएर जबरजस्ती बलात्कार गरेको पीडित महिलाको भनाई छ । नागरिक दैनिकमा खबर छ ।
    २०७६ असोज ३० गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३०, २०७६ बिहिवार - १५:५५:५५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology