शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भ्रमण वर्षको सद्भावना दूतमा चिनियाँ अभिनेत्री सु चिङ

भ्रमण वर्षको सद्भावना दूतमा चिनियाँ अभिनेत्री सु चिङ

  • 8.6K
    SHARES
  • काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतमा चिनियाँ अभिनेत्री सु चिङ नियुक्त भएकी छिन् । आज शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा हलिउड अभिनेत्री सुलाई सद्भावना दूत घोषणा गरिएको हो । कार्यक्रममा चिनियाँ अभिनेत्री चिङले सद्भावना दूत बन्न पाउँदा खुशी लागेको बताइन् । पर्यटनमन्त्री योगेश भट्टराईले भने नेपाली भृकुटीले चीनका राजकुमारसँग विवाह गरेको प्रसंग सुनाउँदै भने, ‘चिङ भृकुटीको छोरी हुनुहुन्छ, नेपाल उहाँको मावली हो । आफ्नो मावलीमा साथीभाइ र अरुलाई जान आग्रह गर्नुहुने बताउनु भयो ।
    २०७६ कार्तिक ०२ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २, २०७६ शनिवार - २३:५०:१६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology