शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चलचित्र ‘लभ डायरिज’ को गीत सार्बजनिक (भिडियो)

चलचित्र ‘लभ डायरिज’ को गीत सार्बजनिक (भिडियो)

नागरिक पाटी

१५, पौष २०७६
  • 10.0K
    SHARES
  • काठमाडौं चलचित्र ‘लभ डायरिज’को नयाँ गीत सार्वजनिक गरिएको छ ।  फागुन २ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रले राजधानी काठमाडौँमा एक कार्यक्रम गीत सार्वजनिक गरिएको छ । संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा दुर्गा खरेल, सुरेश लामा र बाल गायिका कमला घिमिरेको स्वर छ । ‘छम छम’ बोलको गीतमा सिनेमा मुख्य कलाकार सुशिल श्रेष्ठ, रुविना थापा र विशवजित रिमालका अलवा बाल गायिका कमला घिमिरे र ट्वीन्स गर्ल प्रिज्मा र पिन्सी खतिवडालाई फिचर्ड गरिएको छ । मधु बास्तोलाको कथा, पटकथा तथा संवाद रहेको चलचित्रमा सम्पादक साहिल खानले एसोसियट निर्देशकको जिम्मेवारी सम्हालेका छन् । विनोद सापकोटा निर्माता रहेको चलचित्रमा सरोज तुलाधर सह-निर्माताको रुपमा रहेकाछन् । लभस्टोरी कथामा निर्माण भएको चलचित्रमा सुशील श्रेष्ठ, रुबिना थापा र विश्वजित रिमाल लगायतका कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् । संजय लामाले खिचेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । https://youtu.be/Z1SkwOAZQfQ

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १५, २०७६ मंगलवार - ००:०९:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology