शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

´याला मिला न्याङ्म्लो "तिम्रो आँखाको नानी" नामक तामाङ भाषिक गित सार्वजनिक

´याला मिला न्याङ्म्लो "तिम्रो आँखाको नानी" नामक तामाङ भाषिक गित सार्वजनिक

नागरिक पाटी

१२, माघ २०७६
  • 11.2K
    SHARES
  • काठमाडौं द अजय स्याङ्ताङ फिल्मसको बैनर र मो.मो कम्पनीको प्रायोजनमा निर्माण भएको ´याला मिला न्याङ्म्लो` (´तिम्रो आखाको नानी`) नामक तामाङ भाषिक गित सार्वजनिक भएको छ। यस गितमा हिरालाल तामाङ र शुष्मा मोक्तान लाई फिचरिङ गरिएको छ । लोभ लाग्दो मनोरम दृश्य सहित चिया बगानमा छायांकन गरिएको यो गितमा हिरालाल तामाङ र सुषमा मोक्तानको प्रेमभाव प्रस्तुत गरिएको देखिन्छ। लनम तामाङको शब्द र निमा दोङको संगीत रहेको यस गितमा जितु लोपचन र लनम तामाङको स्वर रहेको छ । अजय स्याङ्ताङको निर्देशन,कोरियोग्राफी एवम् सम्पादन रहेको यो गित लाई बिक्रम तामाङ मोक्तानले छायांकन गरेका छन् । https://youtu.be/sFetbZ03L5g  

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १२, २०७६ आइतवार - २२:१५:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology