शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दिवेश बने अमेरिकन आइडलको उपविजेता

दिवेश बने अमेरिकन आइडलको उपविजेता

नागरिक पाटी

५, जेठ २०७७
  • 6.1K
    SHARES
  • काठमाडौं। नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) भने उपविजेता बनेका छन्। आज भएको फाइनलमा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन्। दिवेश भने टप २ मा पुगेर भोट कम आउँदा उपाधि चुम्‍न चुकेका हुन्। उनी अमेरिकन आइडलको फाइनलमा पुग्‍ने पहिलो नेपाली बनेका छन्। अडिशन राउण्डबाटै उत्कृष्‍ट प्रस्तुति दिँदै टप १० मा पुगेका उनी त्यसपछि टप ७ हुँदै उत्कष्‍ट २ मा परेका थिए। लकडाउनका कारण पछिल्ला दुई शृंखलामा प्रतियोगीले घरबाटै प्रस्तुति दिने व्यवस्था मिलाइएको थियो। फाइनलमा पनि यही तरिका अपनाइएको थियो। टप ५ प्रतिस्पर्धीले घरबाटै गाएका थिए भने जजहरूले पनि घरबाटै हेरेका थिए। भिडियो कन्फरेन्समार्फत १८ औं अमेरिकन आइडलको घोषणा गरिएको हो । काठमाडौंको रविभवनमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ५, २०७७ सोमवार - १६:५९:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology