आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कोरना लागेका बिरामी प्रती सोचाई पोजेटिभ र हामी सबैको कोरनाको रिपोर्ट नेगेटिभ हुनु आवश्यक छ

कोरना लागेका बिरामी प्रती सोचाई पोजेटिभ र हामी सबैको कोरनाको रिपोर्ट नेगेटिभ हुनु आवश्यक छ

नागरिक पाटी

५, जेठ २०७७
  • 11.7K
    SHARES
  • राजकुमार थापा । अहिले सम्म बिश्वमा कोरना लागेको मानिशको संख्या : ४८१५४९० अहिले सम्म सन्चो भएको मानिसको संख्या : १८६३३८१ अहिले सम्म कोरनाको कारण मृत्यु भएको संख्या : ३१६८५६ अब हामी इटालियको तथ्यांक हरु अध्यन गरौ । कोरना सङ्क्र्मित संख्या : २२५४३५ कोरना निको हुने को संख्या : १२५१७६ कोरना बाट मृत्यु संख्या : ३१९०८ इटालिको National Health Center अनुसार इटालिमा मृत्यु भएको तथ्यांक : ?️ २५% मृत्यु भएका मानिस पहिले नै कुनै १ गम्भीर रोग बाट ग्रसित थिए । ?️ २५% मृत्यु भएका मानिस पहिले नै कुनै २ गम्भीर रोग बाट ग्रसित थिए । ?️ ४९% मृत्यु भएका मानिस पहिले नै कुनै ३ गम्भीर रोग बाट ग्रसित थिए । अब ठन्डा दिमाखले सोच्नुस मान्छे कोरना ले मरे कि पहिले नै अरु गम्भीर रोगले ग्रसित जस्को रोग सङ लड्ने क्षमता कम भएर मरे अमेरिकामा हरेक महिना ३०००० मानिस श्वास प्रश्वास रोग बाट मर्ने गर्छ्न । त्यसलै हामिले के बुझ्न जरुरी छ भने कोरना पोजेटिभ हुदैमा आत्तिनु हुन्न, कोरना नेगेटिभ हुदैमा मात्तिनु हुन्न । जब स्वास्थ जस्तो संबेदनसिल क्षेत्र लाई ब्यापार मा निजीकरण गर्छौ अनि ब्यापार मा व्यापारी ले फाइदा खोज्नु स्वाभाविक नै हो फलस्वरूप व्यापारी अस्पताल र डाक्टर हरुले हामीलाई अनावश्यक डर र त्रास देखाएर नचाइदो आषधिहरु हामीलाई भिडाउने गर्छ्न फलस्वरूप निरोगी हुन प्राइभेट अस्पताल गएका हामी झन रोगी भएर फर्किन बाध्य हुन्छौ स्वास्थ जस्तो क्षेत्र सरकारिकरण हुन निकै आवश्यक छ । अहिले याद गर्नुस त सधै भ्याइ नभ्याई हुने आर्यघाट मा मान्छे जलाउने मनिस किन काम नभएर बेरोजगार छ्न ,किन अस्पतालमा पहिला को जस्तो भिडभाड ।किनकि अहिले हामिले बाहिरको कुनै कुरा खाएको छैनौ। आफ्नै घरमा पाकेको खाने कुरा खाई रहेको छौ ।तेहि कारण आज हामी निरोगी हुँदै गैरहेका छौ । हामी सबैले कोरना लागेका बिरामी प्रती सोचाई पोजेटिभ र हामी सबैको कोरनाको रिपोर्ट नेगेटिभ हुनु आवश्यक छ । लेखक थापालाई प्रतिक्रिया दिन चाहनु हुन्छ भने ९८५११६७७६९ मा फोन गर्न सक्नुहुनेछ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ५, २०७७ सोमवार - २३:५१:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology