शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुर्नेको संख्या ११२ पुग्यो

नेपालमा कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुर्नेको संख्या ११२ पुग्यो

शिवराज आचार्य

१३, जेठ २०७७
  • 4.6K
    SHARES
  • काठमाडौँ । नेपालमा हालसम्म ११२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार ८४ जना पुरुष र २८ जना महिला कोरोना जितेर अस्पतालबाट घर फर्केका हुन् । पछिल्लो २४ घण्टामा मात्रै १६ जना पुरुष र ९ जना महिला डिस्चार्ज भएको स्वासथ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ भने नेपालमा चारजना संक्रमितको भने मृत्यु भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १३, २०७७ मंगलवार - ०१:०९:२३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology