शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आइसोलेसनबाट भागेका कोरोना संक्रमित पक्राउ

आइसोलेसनबाट भागेका कोरोना संक्रमित पक्राउ

शिवराज आचार्य

१३, जेठ २०७७
  • 5.1K
    SHARES
  • जनकपुरधाम । जनकपुरमा रहेको प्रादेशिक कोरोना विशेष अस्पतालको आइसोलेसनबाट भागेका कोरोना संक्रमित पुरुष सर्लाहीबाट पक्राउ परेका छन् । ४५ वर्षीय संक्रमित पुरुष आफ्नै घरमा बसिरहेको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी सर्लाहीबाट फेरी उपचारको लागि जनकपुर प्रादेशिक अस्पतालको आइसोलेशनमा राखिएको छ । ती संक्रमितको सम्पर्कमा गएकाहरुको कन्ट्याक्ट् ट्रेसिङको काम पनि भैरहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १३, २०७७ मंगलवार - १९:३८:५२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology