शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या साढे तीन लाख नाघ्यो

विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या साढे तीन लाख नाघ्यो

शिवराज आचार्य

१४, जेठ २०७७
  • 3.8K
    SHARES
  • काठमाण्डौ । कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या साढे तीन लाख नाघेको छ । पाँच महिनाअघि चिनको वुहानमा देखिएको कोरोना भाइरसले अहिलेसम्म तीन लाख ५१ हजार ६ सय भन्दा धेरैको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ । विश्वका २ सय १३ वटा देशमा फैलिएको कोरोनाबाट ५६ लाख ७८ हजार भन्दै धेरैमा सङ्क्रमण भएको छ । सङ्क्रमितमध्ये २४ लाख २६ हजार भन्दा धेरै मानिस उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ९४ हजार भन्दा धेरै मानिसमा सङ्क्रमण भएको छ भने चार हजार भन्दा धेरैको ज्यान गएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १४, २०७७ बुधवार - १५:०४:५७ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology